CG Electronics
IME Life
Ncell NPL

नेपाल लघुवित्त बैंकर्स संघ : क्रेडिट रेटिङ्ग खारेज गरौं, होम लोन खुल्ला गरौं

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  नेपाल लघुवित्त बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिबारेमा सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको तयारी गरिरहेको बैंकलाई आफ्नो क्षेत्रका यावत् नीतिगत समस्या सुल्झाउँदै सो समस्या सुधारका लागि राष्ट्र बैंक समक्ष सुझाव पेश गरेको हो ।

तीन मुख्य समस्यासहित संघले लघुवित्तको वित्तीय स्रोत व्यवस्थापनदेखि कर्जा परिचालन, कर्मचारी व्यवस्थापन र अधिकारका मुद्दामा समेत राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संघले हालसम्म लघुवित्तले ५० करोडभन्दा बढीको कर्जा सीमा उपभोग गर्दा क्रेडिट रेटिङ्ग गराउनुपर्ने व्यवस्था रहेकोमा सो व्यवस्था नै खारेज गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

 

यस्तै, हाल सामुहिक जमानीमा लघु उद्यम वा व्यवसाय गर्न, नवीकरणीय उर्जा प्रविधि अन्र्तगत सोलार होम सिस्टम र बायो ग्यास स्थापना गर्न र धितो लिएर लघु उद्यम वा व्यवसाय गर्न कर्जा दिन सक्ने व्यवस्था मात्र रहेकोमा अब लघुकर्जाको सिमा भित्र रही विपन्न वर्गलाई कम लागतको घर निर्माण गर्न वा घरमा आवश्यक मर्मत सुधार तथा सुविधा थप गर्न समेत कर्जा दिन सक्ने व्यवस्था गरि हाउजिङ्ग माइक्रोफाइनान्सलाई नियमनको दायरा भित्र ल्याउन समेत संघले राष्ट्र बैंकसँग माग गरेको छ ।

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा उपचार शुल्कमा १५ प्रतिशत छुट

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:४५

  काठमाडौंमा नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:३८

  काठमाडौं । काठमाडौंस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट...

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...