CG Electronics
IME Life
Ncell NPL

नेसनल एक्टिङ कम्पिटिसनको उपाधि अनु थापाले जितिन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

४ जेठ, काठमाडौँ- अभिनयको प्रतिस्पर्धात्मक रियालिटी टीभी सो नेसनल एक्टिङ कम्पिटिसनको उपाधि गुल्मीकी अनु थापाले जितेकी छन् । २४ वर्षीया थापाले मुलुकभरबाट सहभागी हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसहित २ लाख ५० हजार रुपैयाँबराबरका गिफ्ट हयाम्पर जितिन् । साथै, आयोजकले अनुलाई फिल्म तथा विज्ञापन खेल्ने अवसर दिलाउनेछ ।
प्रतियोगितामा धनुषाका निश्चल कार्की दोस्रो र पाँचथरका उज्ज्वल अधिकारी तेस्रो भए । प्रतियोगितामा अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र निर्देशक अनुप बराल निर्णायक थिए ।

प्रतिभावान् कलाकार जन्माउने उद्देश्यले सञ्चालित नेसनल एक्टिङ कम्पिटिसन आयोजना सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । निर्णायक अनुपसँगै (स्वर्गीय) विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रतियोगीलाई अभिनयका विभिन्न प्रशिक्षणसमेत दिएका थिए ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...