CG Electronics
IME Life
NIMB

सिटिजन लाइफ इन्स्योरेन्स र आधुनिक समाज डेण्टल केयरबीच सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र आधुनिक समाज डेण्टल केयर प्रा। लि बिच दात तथा मुख स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन दात तथा मुख उपचार र परामर्श स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पुर्याउने उद्घेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बुटवल९६ मा रहेको आधुनिक समाज डेण्टल केयर प्रा। लि बुटवल संग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका एकाघर परिवारका सदस्यहरुले आधुनिक समाज डेण्टल केयर प्रा। लि बाट उपलब्ध हुने स्वास्थ्य उपचार तथा परामर्शमा विशेष छुट प्राप्त गर्नेछन ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका बुटवल एरियाका क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकाल र आधुनिक समाज डेण्टल केयर प्रा। लि का संचालक अमृत भुसाल ले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका बुटवल शाखाका शाखा प्रबन्धक पुर्ण चन्द्र सुवेदी, अस्पतालका पदाधिकारीहरु र सिटिजन लाइफका सिनियर लिडरहरु को उपस्थिती रहेको थियो ।

यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...