CG Electronics
IME Life
NIMB

रिलायबल नेपाल लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर र एमडिआरटीहरुलाई सम्मान गर्न र उत्प्रेरणा दिन गरिएको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रोग्राम मोटिभेटर रबिन कुमार कटुवालले उत्प्रेरणा दिएका थिए ।

कम्पनीले दोलखा र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुलाई सम्मान तथा मोटिभेशनल तालिम सम्पन्न गरेको हो । कार्यक्रममा रिलायबल नेपाल लाइफमा आबद्ध १४० जना अभिकर्ताहरुको उपस्थिती रहेका थिए । उक्त तालिम देलखाको जिल्ला सदरमुकाम चरिकोटको होटेल यम्बोर्सियामा आज शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा शाखामा आवद्ध आफ्ना नयाँ तथा पुराना अभिकर्तारुलाई सम्मान गरेको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई उत्प्रेरणा तालिम समेत दिइएको थियोउक्त कार्यक्रम बनेपा रिजनका रिजनल म्यानेजर राजकुमार गिरीको अध्यक्षता सम्पन्न भएको हो । त्यस्तै, कम्पनीका मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठ को प्रमुख आतिथ्यता तथा कर्पोरेट ट्रेनर एण्ड मोटिमोशन प्रशिक्षक रबिन कुमार कटुवालको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा दोलखा र रामेछापका अभिकर्ताहरुको सहभागिता रहेको थियो।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...