CG Electronics
IME Life
NIMB

प्रधानमन्त्री ओली र टुभालुका सरकार प्रमुखबीच भेटवार्ता, यस्तो भयो कुराकानी

NIMB
Himalayan Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टुभालुका सरकार प्रमुख (गभर्नर अफ जेनेरल) लावोका टाइना इटालेलीबीच शुक्रबार साँझ होटल सोल्टीमा भेटवार्ता भएको छ ।

भेटमा जलवायु परिवर्तनले दुवै देशलाई पारेका असर र त्यसबाट जोगिनका लागि अपनाउनु पर्ने सजगताको विषयमा छलफल भएको छ ।

समुद्रको टापुको देश भएकोले जलवायु परिवर्तनका कारण समुद्रको सतह बढ्दै जाँदा देशकै अस्तित्व खतरामा परेको भन्दै इटालेलीले चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बढ्दो तापक्रमका कारण नेपालका हिमालमा हिउं पग्लिने क्रम बढेको इटालेलीलाई अवगत गराएका थिए ।

‘तपाईंहरु टापुको देशको हामी हिमालयन क्षेत्रको देश । जलवायु परिवर्तनको नकारात्मक असर दुवै देशलाई उस्तै छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्वृत गर्दै परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले भने, ‘समान समस्यामा हामीले समान धारणा बनाएर जानु पर्दछ । जलवायु परिवर्तनको असरबाट जोगिने उपाय खोज्नु पर्दछ ।’

इटालेलीले कुनै पनि देश सानो वा ठूलो जे भएपनि समानताका आधारमा अस्तित्वमा रहने संयुक्त राष्ट्रसंघको मान्यतालाई नेपालले आत्मसाथ गरेकोमा प्रशंसा गरेका छन् ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...