CG Electronics
Ncell NPL
NIMB

सरसफाइ को लागि रिक्सा प्रदान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

निरंजन साह, जनकपुरधाम । जानकी फाइनान्स कम्पनी लिमिटेड जनकपुरले किशोरी नगर टोल सुधार समितिलाई एक फोहर उठाउने रिक्सा हस्तान्तरण गरेको छ ।

कम्पनीको परिसरमा आयोजित एक कार्यक्रम बिच आज कम्पनीका अध्यक्ष रघुनाथ प्रसाद साहले टोल सुधार समिति का पुर्व अध्यक्ष गणेश झालाइ रिक्सा हस्तान्तरण गरेका हुन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने किशोरी नगर टोलमा सरसफाइ व्यवस्थापन गर्न रिक्सा प्रदान गरिएको फाइनान्स कम्पनी को अध्यक्ष साहले बताए ।

कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्य महाविर सुल्तानिया , अशोक जालान , निरन्जन प्रसाद साह ,वरिष्ठ पत्रकार बृज कुमार यादव ,नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य शैलेन्द्र झा , पत्रकार निरंजन साह , महाप्रबन्धक रजनिश सिंह लगायत टोलका बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

वित्तिय संस्थाहरुले आफ्नो नाफाको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ ।
किशोरीनगर टोल सुधार समितिले टोलभित्र लामो समय देखि सरसफाइ बिजुली बत्ति व्यवस्थापन मर्मत सम्भार लगायत का कार्य गर्दैआएको छ ।

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...