CG Electronics
IME Life
NIMB

उपप्रधानमन्त्री उपेन्द्र यादवले ओलीलाई १ महिना पछी यसरी किक हान्ने,नेकपा फुटाउन होटेलमा बन्यो यस्तो योजना

NIMB
Himalayan Bank

नेपाली कांग्रेससहितका दलका नेताहरूले भारतीय पूर्वविदेशमन्त्री यशवन्त सिंह र भारतीय जनता पार्टीका नेता एवम् अभिनेता शत्रुघन सिन्हालाई स्वागत गरेका छन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक होटेलमा शनिबार भारतीय नेताद्वय सिंह र सिन्हालाई स्वागत गरिएको हो ।

कार्यक्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

भारतीय नेताहरूले नेपालमा राजनीतिक स्थायित्व र विकासका बारेमा भैरहेको प्रगतिबाट आफूहरू खुसी भएको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, प्रदीप गिरी, नेतृ सुजाता कोइराला, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणा, महामन्त्री सुनिलबहादुर थापालगायतका नेताहरूको सहभागिता थियो । ओली सरकार र नेकपाको दादागिरी ध्वस्त पार्न उक्त भेटघाट भएको जनाईएको छ। ओली सरकार वाट १ महिनामा उपेन्द्र यादव सरकार वाट हट्दैछन्।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...