CG Electronics
Ncell NPL
NIMB

युवाजागरण सहयोगी संस्थाद्धारा सहयोग रकम हस्तान्तरण

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेको आजको यस अवस्थामा फेसबुकको सदुपयोग गर्दै सामाजिक सञ्जालमार्फत युवाजागरण सहायोगी संस्थाले सहयोग रकम हस्तान्तरण गरेको छ । आप्mनो सामाजिक उत्तरदायित्व अन्तरगत एक कार्यक्रम आयोजनाबीच ताप्लेजङ जिल्ला मेरिङ्देन गाउँपालिका वडा नं. ६ निवासी ब्लडक्यान्सर पिडित ९ वर्षिय बालक सोनाम शेर्पालाई सहयोगार्थ रु ७४,००० हजार रुपैया सहयोग रकम हस्तारन्तरण गरेको हो ।
संस्थाकासदस्यहरु अनिललामा, गोपालअधिकारी र झलनाथ खतिवडाको उपस्थितीमा बालकको बुवा पेम्बा शेर्पा र आमा फुलमाया शेर्पालाई हस्तान्तरण गरेको संस्थाले जनाइको छ । उक्त रकम देश विदेशमा रहनुभएका नेपाली दाजभाई तथा दिदीबहिनीहरुले सहयोग गरेका थिए ।
कार्याक्रममा संस्थाका सदस्य गोपालअधिकारीले समाजलाई सहयोग प¥ुयाउने कार्यहरु निरन्तर रुपमा गर्ने र उक्तकार्यहरुमा सहयोगीहातहरुलाई लिएर अगाडि बढ्ने बताए ।

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...