CG Electronics
Ncell NPL
NIMB

माधव नेपालले भने मदर मुनबाट आशीर्वाद लिएँको हुँ , भीम रावलले खर्च विवरण चाहियो भने संयुक्त राष्ट्रसंघमा जाऊ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं । विवादीत बनेको एसिया प्यासिफिक समिटको विरोध गर्नेहरु आफै समाप्त भएर जाने भन्दै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले ठोकुवा गरेका छन् ।

समिटको विरोध गर्ने नेकपाका नेता भीम रावलको तर्कमा कुनै तुक नरहेको भन्दै रावलसँग खर्च विवरण माग्न पाउने अधिकार नभएको जनाएका छन् । नेता नेपालले यसैक्रममा भने, यदि यसबारे चित्त नबुझेमा संयुक्त राष्ट्र संघमा माग्न सकिन्छ । होइन भने यस्ता बेतुकका कुरा गरेर बस्नु गलत हो ।

युनिभर्सल पिस फेडेरेसनको कार्यक्रम नेपालमा हुनु एकदमै खुशीको कुरा रहेको भन्दै आफूले मुनबाट आशीर्वाद लिएको नेता नेपालले जनाएका छन् । मुनको आशीर्वादले आफू थप बलियो बनेको समेत ठोकुवा गेका छन् ।

क्रिश्चियन धर्म प्रचार कार्यक्रमले नेपालमा पर्यटनको क्षेत्रमा समेत अतुलनिय फाइदा भएको भन्दै उनले समिटको बचाउ गरेका छन् ।

विवादीत छवि भएकी मुनलाई नेता नेपालले ुमदर मुनु भनेर सम्बोधन गर्दै उनी कुशल मान्छे भएको र उनीबाट धेरैले ब्लेसिङ लिएको र शान्ति समेत प्राप्त गरेको जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा समेत समिटमा सहभागी भएको नेता नेपालले जनाएका छन् । तर, अध्यक्ष प्रचण्ड र नेता झलनाथ खनालले कार्यक्रमको बहिष्कार गरेको भन्ने प्रश्नमा भने नेता नेपालले प्रचण्डको दाँत दुखेको कारण कार्यक्रममा नआएको ठोकुवा गरेका छन् ।

कार्यक्रम आयोजन गर्ने नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालको बचाउ गर्दै नेता नेपालले एकनाथ ढकाल राम्रो मान्छे भएको जनाएका छन् । उसो त ढकाल तीनै व्यक्ति हुन जसले नेता नेपाललाई विदेश भ्रमण गराउने गर्दछन् ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...