NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २७ बुधवार

skip this leapmotornepal (citroen)

हाम्रो अभियान भनेको बैंकको सिस्टम सुधार्ने : दुर्गा प्रसाईं

NIMB
leapmotornepal (citroen)

 

 

काठमाडौं ।  अज आर्थिक मिडिया सञ्चालक संघ (इमान) सँगको छलफलमा उनले आफूले अराजक गतिविधि नगर्ने समेत बताएका छन् । बैंकका म्यानेजरलाई कालोमोसो दल्ने अभियान पनि नहुने उनले बताए । ‘बैंकको ऋण तिर्नु पर्दैन भन्दिन, तिर्नुपर्छ’ प्रसाईंले भने, ‘हाम्रो अभियान भनेको बैंकको सिस्टम सुधार्ने अभियान हो ।’ कतिपय बैंकका कर्मचारीले ऋणीहरुलाई धम्काएको प्रति भने आपत्ति रहेको उनले बताए ।

 

आफू पनि बैंकको ऋणि रहेको भन्दै उनले नियमित रुपमा ब्याज बुझाइरहेको उनले बताए । ठूला ऋणीलाई भन्दा पनि साना ऋणीहरुको संरक्षण जरुरी रहेको भन्दै उनले २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने बताए । यसका लागि राज्यले नै सहयोग गर्नुपर्ने उनको भनाइ छ । धेरै उद्यमीहरुले ऋणका कारण आत्महत्या रोज्नुपरेको भन्दै उनले त्यसलाई भयावह स्थिति हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

बैंकहरुको अराजक शैली अहिले केही सुधार भएको समेत बताए । ‘पहिले फोन गर्ने वित्तिकै खाए पछि तिर्नु पर्दैन भन्दै थर्काउथे, अहिले सुरुमा नमस्कार, सन्चै हुनुहुन्छ भनेर बैंकले सोध्न थालेको छ’ उनले भने, ‘अलिकति सुधार भयो, राम्रो हो । राति १० बजे ऋणीको घरमा गएर थर्काउनेलाई ठिक पार्छन् फेरि ।’

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...