CG Electronics
IME Life
NIMB

मालती घले भन्छिन यो दिलमा खालि ठाउ छैन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बिरेन्द्र ओली/ काठमाण्डौँ-
बिक्रम चौहान र मालती घलेको दमदार नृत्य  रहेको भिडियो बजार मा आएको छ पछिल्लो समयका जोसिला डान्सर तथा निर्देशक बिक्रम चौहानले निकै मेहनेत को साथ् म्युजिक भिडियो हरु बनाउदै आएका छन् ।

झुम्का वाली भिडियो बजार मा आएको छ राज बाबु साही र टिका पुनको अवाजमा रहेको गीत लाइ सब्द संगीत पनि राज बाबु साहिको नै रहेको छ भने यो गीत लाइ कुमारी म्युजिक प्रा लि ले बजार मा ल्याको छ ।

बिक्रम चौहान को निर्देसन अनि बासु बरालको क्यामरा रहेको यो भिडियो लाइ मिलन बि क ले सम्पादन गरेका छन् यो भिडियो लाइ बि स्टार फिल्मस ले दृस्य निर्माण गरेको छ ।

भिडियो लाइ कुमारी म्युजिक को अफिसियल युटुब च्यानल बाट राखिएको छ भने गीत को भिडियो मा मालती घले र बिक्रम चौहान को दमदार अभिनय रहेको छ एक चोटी भिडियो हेरेर साथ् दिनु होला ।

 

 

 

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...