CG Electronics
IME Life
NIMB

संवैधानिक नियुक्ति र संसदीय समिति गठनबारे प्रधानमन्त्री र एमाले अध्यक्षबीच कुरा मिलेन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संवैधानिक निकायहरुमा रिक्त रहेको पदहरुमा गरिने नियुक्तिको विषयलाई लिएर छलफल भएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भएको भेटवार्तामा संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे छलफल भएको प्रधानमन्त्रीका सहयोगीले जानकारी दिएका छन् ।
दुई नेताबीचको बैठकपछि बाहिरिदा एमाले अध्यक्ष ओलीले भने समसामयिक विषयमा कुराकानी भएको बताए ।

ओलीले प्रधानमन्त्री प्रचण्डसंग भएको भेटवार्ताको बारेमा एमाले संसदीय दलको कार्यालयमा पुगेर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलगायतका नेताहरुसँग छलफल गरेका थिए । प्रमुख सचेतक गिरीले अध्यक्ष ओलीको प्रधानमन्त्री प्रचण्डसंग भएको भेटमा संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा छलफल भएको जानकारी सञ्चारकर्मीलाई दिए ।

तर दुबै नेताबीच शुक्रबार पनि कुनै सहमति हुन नसकेको बताईएको छ ।
नेताहरुबीच सहमति हुन नसक्दा संवैधानिक परिषद्को बैठक निष्कर्षमा पुग्न सकेको छैन् । जस्को कारण सर्वोच्च अदालतको प्रधानन्यायाधीश पद पनि लामो समयदेखि रिक्त छ ।

 

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...