CG Electronics
IME Life
NIMB

नेपाली गीत संगगितको क्षेत्रमा गीत ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाली गीत संगगितको क्षेत्रमा गीत ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड राखेको छ ।

गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले सार्वजनिक भएको सात दिनमै एक करोड भ्युज पार गरेर नयाँ रेकर्ड राखेको हो ।
गीतका शब्द र दृश्यलाई लिएर ‘सकम्बरी’ विवादित समेत बनेको छ । एक सामान्य युवती आफ्नो बाध्यताका कारण गलत बाटोमा लागेको भन्ने विषयको चित्रण गर्न खोजिएको छ ।

विभिन्न क्षेत्रमा हुने यौन उत्पीडनलाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्न खोजेको बताएपनि केही आलोचकले महिलाको गलत चित्रण र स्त्रीद्वेषी शब्द चयन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

तर पनि ‘सकम्बरी’ नेपालमा सबैभन्दा छिटो करोड भ्युजको आँकडा पूरा गर्ने पहिलो युट्युब सामग्री बनेको छ ।
प्रकाश सपुत नामको युट्युब च्यानलमा गत अप्रिल १३ मा सार्वजनिक यो गीत नेपालमा ट्रेन्डिङ नम्बर एकमा रहेको छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...