CG Electronics
IME Life
NIMB

सफ्टवेयर इन्जिनियर अनिता पण्डितले निर्माण गरेको सर्ट फिल्ममा त्यस्तो चीज के छ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अरू भन्दा नितान्त पृथक र सिर्जनशील काम गर्न हुरूक्क हुने अनिता पण्डितले फरकधार समातेर चेतनामूलक बिम्बको निर्माण गरेकी छन् ।

समाजमा घट्ने विविध विषयमा बनाइएका सर्ट फिल्मले अनिताको परिचयलाई झन् फराकिलो पार्न थालेको छ।

गत वर्षमात्र समलिङ्गी प्रेम कथामा आधारित ‘मिरा’ ८दी टेल्स अफ लाइफ ८फिल्मका निर्माण तथा निर्देशन गरेकी अनिता पेशाले सफ्टवेयर इन्जिनियर हुन् ।

नयाँ वर्ष २०८० सालको शुरूवातमै उनले कोशेली ल्याएकी छन। अनिताले अर्को फिचर फिल्म ९ठूलो पर्दाको० ८८ुमीराु८८ ८स्याडो अफ अ रेम्बो८ कोशेली स्वरूप ल्याएकी छिन । मूलतः बच्चामा प्राकृतिकरुपमा देखिने अटिजम रोग र सोबाट साधारण परिवारको जीवनमा आउने आरोह(अवरोह, अनि हरेक आमाले भोग्नुपर्ने समस्याको संघर्षपूर्ण कथाको रुपमा प्रस्तुत गरिएको यस फिल्मले निर्माण कार्य पुरा गरेको छ ।

केही सातामै सम्पादन पुरा गरेर रिलिज गर्ने तयारीमा रहेको जानकारी निर्माण तथा निर्देशन गरेकी पण्डितले बताइन् ।

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो ?

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४५

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो रु...

जम्मु-कश्मीरबारे काठमाडौंस्थित पाकिस्तान दूतावासमा कार्यक्रम, ‘योम-ए-इस्तेहसाल’ मनाइयो

जम्मु-कश्मीरबारे काठमाडौंस्थित पाकिस्तान दूतावासमा कार्यक्रम, ‘योम-ए-इस्तेहसाल’ मनाइयो

वि.सं.२०८२ साउन २१ बुधवार ०७:५९

  काठमाडौं । काठमाडौंस्थित पाकिस्तान दूतावासले आज "योम-ए-इस्तेहसाल: राजनीतिक र...

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा...

वि.सं.२०८२ साउन ६ मंगलवार ०९:२२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...