CG Electronics
IME Life
Ncell NPL

ललितपुर महानगर सम्पदाको लागि कुनै सम्झौता गर्दैन् : प्रमुख महर्जन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सम्पदाको हित विपरित कुनै पनि सम्झौता नगर्ने प्रष्ट पारेका छन् ।

आईतबार ललितपुरमा आयोजित ललितपुर महानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख महर्जनले सम्पदामा आफुहरुले राम्रो काम गरेको उल्लेख गर्दै सरकारको प्रोत्साहन आफुहरुसंग भएको बताए ।

उनले भने ‘ हामी सम्पदाको लागि कुनै पनि कुरामा सम्झौता गर्दैनौं । त्यसैले हामीले राम्रो काम गरेको हुनाले प्रदेश सरकारले राम्रो तक्मा दिएको छ । ’

यसैगरी ललिपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बजगाईले जनताको आवश्यकता र विचारको आधारमा महानगरले विकास तथा सुधार गर्न चाहेको बताईन् ।

उनले भनिन ‘ कोठामा बसेर भन्दा यहाँ आएर यसरी यहाँहरुको आवश्यकता र विचारको आधारमा विकास तथा सुधार गर्न चाहन्छौं । हामीले विगतमा गरेका काममा केही सुधार गर्न पर्ने छ की हजुरहरुले थप भनी दिनुहुन्छ भन्ने आशा गरेकी छु । ’

महानगरपालिका र बाहिरी क्षेत्रलाई हेर्दा आफुहरुलाई सन्तुष्टि नमिलेको भन्दै उनले जनता विकासको प्रतीक्षामा रहेको उल्लेख गरिन् ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...