CG Electronics
Ncell NPL
NIMB

सेयर बजारका लागि लाभकारी पुस्तक सेयरपुर बजारमा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

 

काठमाडौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष नारायण प्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुरको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

बिहीवार काठमाडौंमा सेजनद्धारा आयोतिज कार्यक्रममा उपन्यास सेयरपुरमाथि विमर्श भएको हो ।
कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले सेजनलाई अघि बढाउनका निमित्त नारायण सापकोटाले महत्त्वपूर्ण योगदान दिएको बताए ।

सेयर बजारको बिषयमा धेरै किताब नभएको भन्दै सापकोटाको किताबबाट उपन्यास पढेर सेयर बजारको बारेमा ज्ञान लिन सकिने उनले जानकारी दिए ।

उनले भने‘उहाँ कामको सिलसिलामा अमेरिका भएपनि आर्थिक पत्रकारका लागि निकै महत्त्वपूर्ण साबित हुने उपन्यास लेख्नु भएको छ । सेयर बजारको बिषयमा धेरै किताब छैन, उहाँको किताबबाट उपन्यास पढेर सेयर बजारको बारेमा पत्रकार, सर्वसाधारणले थाहा पाउन सक्नेछन् ।’

त्यस्तै,सेजनका सस्थापक अध्यक्ष प्रतीक प्रधानले नयाँ स्टकलाई लाईसेन्स दिन, नया ब्रोकर आउनु राम्रो भएपनि नयाँ कम्पनी आउँदा कति करोडको खेल हो भन्ने देखिएको भन्दै त्यसमा ध्यान दिनु पर्ने बताए ।

उनले नेपालमा पनि नयाँ स्टक आउने चर्चा चलेको बेला आर्थिक चलखेलमा भएको कुरा सबैलाई जानकारी भएको उल्लेख गरे ।

रामप्यारी सापकोटा प्रकाशक रहेको सेयरपुरको वितरक ब्रदर बुक्स पब्लिकेसन रहेको छ भने मुद्रण प्रेस सोलुसन बागबजार रहेको छ । उपन्यासको मूल्य ५०० रुपैयाँ र विदेशमा १० डलर रहेको छ । उपन्यास ३९ खन्डमा विभाजित रहेको छ ।

 

 

 

 

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२१

  काठमाडौँ। राइड–हेलिङ सेवा प्रदायक याङ्गोले आफ्ना महिला पार्टनर चालक...

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३ प्रतिशतसम्म छुट

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४४

  काठमाडौँ । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३...

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४२

  काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली...

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न सेवामा आकर्षक छुट

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:३९

  काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको...

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:३३

  काठमाडौँ। महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई...

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु। १५,९९९

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु।...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:२५

काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल...