CG Electronics
IME Life
NIMB

गुणस्तरीय विद्युत वितरणमा ध्यान दिन प्राधिकरणलाई सांसद विष्टको सुझाव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले, आम नागरिकलाई गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन आग्रह गरेका छन् ।

बिहिवार बसेको पूर्वधार विकास समितिको बैठकमा उनले, विद्युत व्यवस्थापन गरेर जनतालाई गुणस्तरीय विजुली प्रदान गर्न सक्नु पर्ने बताए ।

‘मेरो सुझाव तपाईलाई यस्तो चिजलाई सकेसम्म कुनै गुनासो नआउने गरी मापदण्डमा आधारित रहेर विनीयोजनमा ध्यान दिनुपर्छ । साथिको नाताले यो सुझाव दिँए ।’

उनले भने ‘विद्यूतिकरण अगाडी बढाउने गरी सरकारले सांसदले के सहयोग गर्नुपर्छ हामी तयार छौं । समुदायले यसलाई मर्मत विस्तार गर्ने गुणस्तरीय विजुली जनतालाई उपलव्ध गराउने गरी सम्भावना म देख्दीन र यसतर्फ हामीले कार्यन्वन गर्न तर्फ लाग्नु पर्छ ।’

गुणस्तरीय विजुली जनतालाई प्रदान गर्ने कुरामा सरकारलाई सहयोग गर्न सांसदहरु तयार रहेको उनको भनाई छ ।

उनले समुदायले मर्मत विस्तार गर्ने गुणस्तरीय विजुली जनतालाई उपलव्ध गराउने सम्भावना नभएको भन्दै आफूहरुले नै यो कार्यको थालनी गर्नुपर्ने बताएका छन् ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...