CG Electronics
IME Life
NIMB

गठबन्धन सरकारको मिशन नै भ्रष्टचार काण्डको फाईल खोल्ने हो : मन्त्री गुरुङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन सकराको मिशन नै भ्रष्टाचार काण्डको भुङग्रोबाट जनतालाई मुक्त गाराउनु भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा मन्त्री गुरुङले आफुहरुले भ्रष्टाचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम नगर्ने भन्दै त्यसलाईं निभाउने काम गर्ने बताएका हुन्।

उनले भने ‘ गठबन्धन सरकारले पनि भ्रष्टाचारको ठूला ठूला काण्डको निष्पक्ष छानविन गरेर मुलुकममा सुशासन स्थापना गर्ने मिशनका साथ अगाडि बढिरहेको छ । त्यसैले सदियौंदेखि भ्रष्टाचारको भुङग्रोमा जनता छट्पटाई रहेको अवस्थामा अहिले हामी फेरि भ्रष्टचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम गर्दैनौं ।

अगुल्टो निभाउने काम गर्छौ । र नेपाली जनतालाई भ्रष्टचारको भुङग्रोबाट बाहिर निकाल्ने काम यो सरकारले गर्छ । गठबन्धन सरकारले गर्छ ,। यो मिसनबाट गठबन्धन सरकार पछि हट्दैन् । एक पछि अर्को गर्दै भ्रष्टाचार काण्डको फाईल खोल्दै खाल्दै जाने हो ।
वर्तमान सकरकारले भ्रष्टचारको काण्डलाई निर्मुल पार्ने काम गर्ने उनको भनाइ छ ।

उनले भने ‘ यो गठबन्धन सरकार ढल्छ यो सरकार ढलिहाल्छ भन्ने पनि सुन्छु तर यो ढल्दैन् । यदि कसैले यो गठबन्धन ढलिहाल्छ की गईहाल्की भनेर आशमा गर्छ भने ,भोकाएको स्यालले हात्ती मरोस भनेर सराप्दैमा हात्ती मर्दैन । हल्लाको पछाडि लगाएर पार्टी र सरकारलाई कमजोर पार्ने काम गरेको बताए। त्यसैले हामी ठीक दिशामा छौं ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...