CG Electronics
IME Life
NIMB

५० लाखसम्मको शेयर धितो कर्जामा मात्र सय प्रतिशत जोखिम भार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल राष्ट्र बंकका गर्भनर महाप्रसाद अधिकारीले, नेपाल राष्ट्र बैंकले ५० लाखसम्म शेयर धितो कर्जामा ऋण लिनेलाई मात्र जोखिम भार कम हुने प्रष्ट पारेका छन् ।

आईतबार आर्थिक वर्ष २०८०÷८१ को मौद्रीक नीति सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा उनले ५० लाखसम्म शेयर धितो कर्जामा लागि १०० प्रतिशत जोखिम भार बनाइने बताए ।

‘आज भन्दा २ वर्ष अगाडी १५ लाख भन्दा सानो कर्जाको हकमा १०० पैतिशत मात्र जोखिम भार लगानी हुने त्यो भन्दा धेरैको हकमा १५० प्रतिशत लागु हुने व्यवस्था गरेका थियौं ।

त्यो २५ लाखलाई अलिकति बढाएर ५० लाख सम्म बनाउने भनेर तयार गरिएको हो । हामी निकट भविष्यमा चाँडो भन्दा चाँडो यससंग सम्बन्धित सर्कुलर ल्याउछौं । यसको कुनै अन्यौता भएर सबैको १०० बाट १५० गारउन खोजेको हो की अथवा ५० सम्मको १२५ सम्म हो की भन्ने अन्यौतामा नरहनु होला हामी यसमा स्पष्ट छौं । ’

उनले शेयर धितो कर्जालगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत रहेको बताए ।
आवासीय कर्जामा मात्र १५० बाट सय बनाउन खोजिएको बताइएको उनको भनाई छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...