CG Electronics
IME Life
NIMB

काठफोर्ड इन्टरनेसनल कलेजद्वारा नेपालमै पहिलो पटक बिबिए प्लस र बिबिएम प्लस कार्यक्रम सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । काठफोर्ड इन्टरनेसनल कलेजले नेपालमा पहिलोपल्ट बिबिए प्लस र बिबिएम प्लस कार्यक्रमको शुभारम्भ गरेको छ ।

आज काठफोर्ड इन्टरनेसनल कलेजले हिमालय होटलमा एक विशेष समारोहका बीच उक्त कार्यक्रमको उद्घाटन गरेको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिन, प्रोफेसर डाक्टर डिल्ली राज शर्माले राम्रो नेतृत्व निर्माणका लागि पनि नयाँ नयाँ कार्यक्रम लन्च हुनु पर्ने बताए ।

‘हामीले विद्यार्थीहरुलाई लिडर गर्न सक्ने क्षमता दिनै पर्छ । सहमत गराउँन सक्ने बनाउँनु पर्छ, हाम्रो देशका नेताहरुले काम नगरे पनि बोलिबाट नै जनतालाई सहमत गराएर जिन्दावाद, मूर्दावाद भन्न सक्ने बनाउँछ त्यो पनि क्षमता नै होनी यसको साथै राम्रोसँग संवाद गर्न सक्ने क्षमता पनि विकास गर्न सक्नु पर्छ।’

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले भने विद्यमान डिजिटल व्यवसायिक क्षेत्रका लागि विद्यार्थीहरुलाई तयार पार्न बिबिए प्लस र बिबिएम प्लसको भूमिका निर्णायक रहने भन्दै प्रविधिमूखी विश्वमा सफल हुन आवश्यक शीप र ज्ञानबाट विद्यार्थीहरुलाई यी विषयहरुले सामर्थता प्रदान गर्ने पनि बताएका छन् ।

 

उक्त समारोहमा नेपालका प्राज्ञिक क्षेत्र र निजी क्षेत्रका व्यक्तित्वहरु, विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागीता रहेको थियो ।
यस्तै कार्यक्रममा व्यवस्थापन संकायका डिन, प्रोफेसर डाक्टर डिल्ली राज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी समिति सदस्य प्रोफेसर डाक्टर महानन्द चालिसे, ई सेवाका सिइओ श्री जगदीश खड्का, नेपाल बैक लिमिटेडका सहायक सिइओ मनोज ज्ञवाली र प्राज्ञिक र औद्योगीक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...