CG Electronics
IME Life
NIMB

आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताबारे समितिमा छलफल हुन्छ : सभापति पोखरेल

NIMB
Himalayan Bank

 

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले लेखा समितिमा प्राथमिकताका साथ राखेका कुराहरु नै आउने बैठकमा छलफलको विषय बन्ने बताएका छन् ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले जनताले आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताका विषयमा उठाएका प्रश्नहरु आफूहरुको ‘मसला’ भएको बताए ।

‘माननीयज्युहरुले प्राथमिकताका साथ राखेका कुराहरु नै आउने बैठकमा छलफलको विषय बन्नेछ । सार्वजनिक सरोकारका विषयबस्तुहरुमा जनताले आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताको विषयमा उठाएको प्रश्नहरु हाम्रा मसला हुन् ।’

उनले उपसमितिले तत्काल काम सुरु गर्ने र त्यसको लागि सचिवालयले आवशयक व्यवस्थापन गर्ने कुरामा प्रतिबद्ध रहेको बताए ।

समितिको बैठकमा अनुपस्थिति वा काम गर्ने कुरामा कन्जुस्याई गर्न नहुने उनको भनाई छ ।

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...