CG Electronics
Ncell NPL
NIMB

प्राइम एशोसिएट्स एपोलो इन्फ्राटेक ग्रुपको आधिकारिक बिक्रेता नियुक्त

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । प्राइम एशोसिएट्स प्रा.लि. एपोलो इन्फ्राटेक ग्रुपको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ । विगत लामो समयदेखि अटोमोवाइल, रोड, ब्रिज कन्सट्रक्सन इक्वीपमेन्टको निरन्तर बिक्री वितरण गर्दै प्राइम एशोसिएटस् अब एपोलो इन्फ्राटेक ग्रुप, इटालीको जोइन्ट भेन्चर विथ कार मिक्स, युकेको पार्कर प्लान्ट लिमिटेड, इन्डियाको एपिटेक, जर्मनीको जेनिथ र युएसएको Hawkeye Pedershaabको नेपालका लागि अधिकृत बिक्रेता नियुक्त भएको हो ।

अधिकृत बिक्रेता नियुक्त भएसँगै अब प्राइम एशोसिएट्सले विभिन्न उत्कृष्ट र विश्वका अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन गरिएका निर्माण सम्बन्धि अत्याधुनिक उपकरण, प्लान्ट तथा पार्टपूर्जाहरू बिक्री गर्नेछ ।

पाँच देशका उत्कृष्ट उत्पादन नेपालमै पाइने

एपोलो इन्फ्राटेक ग्रुप अन्तर्गत, विगत ४० वर्षदेखि रोड कन्सट्रक्सन एक्विपमेन्टमा अग्रणी स्थानमा रहेको एपोलो गुजरातले हाल विश्वको विभिन्न देशहरू, नेपाल, भुटान, बंगलादेश, श्रीलंका तथा अफ्रिकामा आफ्ना उत्कृष्ट तथा विश्वासनीय उत्पादनहरू विक्रीवितरण गर्दै आएको छ । कम्पनीले सन् २००८ देखि Concrete र Asphalt सम्बन्धि अत्याधुनिक उपकरणहरूको पनि उत्पादन सुरु गरेको हो ।

 

‘गुणस्तरीय निर्माणमा हाम्रो अनिवार्य सहभागिता’भन्ने लक्ष्यका साथ एपोलो इन्फ्राटेक ग्रुपका उत्कष्ट तथा विश्वासनीय उत्पादनहरू, एपोलो कार मिक्स (सेफ–लोडिङ कँक्रिट मिक्सर) कँक्रिट, Concrete Batching Plant (Pan type/Twin shaft), Concrete Paver, Asphalt Batch Mix Plant, Asphalt Drum Mb Plant, Asphalt Paver, Bitumen Distributor, Broomer, Block tile, Concrete Pipe, Box Culvertsहरू रहेका छन् । उक्त मेसिनहरू औद्योगिक प्रतिष्ठान, पुल, सडक, हाईड्रोपावर, फ्लाईओवर, होटल, हस्पिटल लगायत सम्पूर्ण निर्माणमा उपयोग हुनेछन् Apollo Car Mix 23 Fx Hydropower tunnei का लागि, राजमार्ग निर्माणको लागि Parker Batch Mix Plant अत्यन्त उपयोगी भएको प्रयम एशोसिएट्सले जनाएको छ ।

गुणस्तरीय मेसिनको किक्री पश्चात कम्पनीले आफ्ना ग्राहकहरूलाई उक्त उत्पादनमा १ वर्षको वारेन्टीसहित सम्पूर्ण स्पेयर पार्टस्हरू सुलभ मुल्यमा उपलब्ध गराई मर्मत सम्भारको समेत सेवा प्रदान गर्ने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ ।

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...