CG Electronics
IME Life
NIMB

अयोग्य महिलामै किन गयो मन्त्रीज्यूको नजर ? किन च्यापे तामाङ दाजुभाई ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रचण्ड सरकारका फूर्तिला मन्त्री सुदन किरातीले मन्त्रालय सम्हालेको बर्ष दिन पुग्यो। यो बिचमा उनले रहरलाग्दो र उदेकलाग्दो काम गरेको उनको विगतलाई कोट्याउदा थप प्रष्ट हुन्छ ।

जति चर्चा उति विवादमा पर्दै आएका उनले गरेका राजनीतिक नियुक्ति झन् विवादित बन्दै आएका छन् । पछिल्लो पटक उनको रोजाइमा परेका दुई महिलालाई अदालतले अयोग्य भनेपछि पर्यटन मन्त्री किरातीको योग्यतामा प्रश्न खडा भएको हो। लुम्बिनी विकास कोषमा अरवौ बजेट चलाउने पदमा नियुक्त गरिएकी गोरखाकी स्मिता भट्टलाई अदालतले अयोग्य ठहर गरिदियो। यता, पशुपति विकास कोषको कार्यकारी निर्देशकमा नियुक्ति पाएकी लक्ष्मी पुन पनि अदालतको नजरमा योग्य ठहरिनन् । सुदनले छानेका मान्छे माथी खोटै खोट लाग्दा पनि उनको स्वर मत्थर हुन सकेको छैन । सरकारै मै हुँ को अबस्थामा किराँती पुगेको उनको लवज बाटै प्रष्ट हुन्छ।

भोजपुरबाट चुनाव जितेका उनले भोजपुरेलाई मन्त्रालय जिम्मा लगाएका छन् । कर्मचारी प्रशासन हेर्ने सहसचिव हेमराज तामाङ भोजपुरकै हुन् । उनका सहोदर भाइ श्याम तामाङले मन्त्रीको निजि सचिवालयको तालाचाबी बोकेका छन् । उक्त मन्त्रालयमा बहुमत कर्मचारी भोजपुरमै जन्मिएका मात्र छन् । भोजपुर ससुराली भएका सचिवलाई सरुवा गराएर ल्याउन खोजेपनी त्यो चाहिँ पार लगाउन नसकेको चर्चा कर्मचारी बृत्तमा हुन थालेको छ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...