CG Electronics
IME Life
NIMB

काठमाडौँ जिल्लाबाट प्रदिप तामाङ भए राष्ट्रपति उत्कृष्ट कृषक मातातिर्थमा व्यवसायिक च्याउ खेती गर्दै आएका थाक्रे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

गाउँपालिका ३, धादिङका प्रदिप तामाङ काठमाडौँ जिल्लाबाट राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार बाट सम्मानित भएका छन् ।

 

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत् उनलाई नगदसहित सम्मान गरिएको छ ।

 

काठमाडौँ, भक्तपुर र ललितपुर गरी ३ जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र ललितपुरले यी तिनै जिल्लाबाट छनोट गरिएका किसानलाई नगदसहित प्रशंसा पत्रले सम्मान गरेको हो ।

पुरस्कारले प्रदिपलाई थप उत्साहित बनाउदैँ
घरको आर्थिक अवस्था कमजोर भएकाले उनलाइ गाँउमा बस्न मन लागेन त्यसैले २०६५ सालमा कामको खोजिमा काठमाडौं आएका उनको कामकै सिलसिलामा अर्का च्याउ खेती गरिरहेका ऋषि लाल तामाङ भेट भयो, केही समय ऋषिसँगै काम सिकेका प्रदिपलाइ आफ्नै लगानीमा च्याउ खेती गर्ने इच्छा भयो, तर लगानी नभएको कारण रोजगारीको लागि कतार गए, ७ बषैपछि कतारबाट आएपछि उनले आँफैले योजना बनाए जसरी नै च्याउखेती नै गरे ।

भर्खरै जिल्लाको उत्कृष्ट कृषक बनेका प्रदिपले अझै जिम्मेवारी थपिएको सुँनाउदै सम्मानित हुन पाउदा अत्यन्तै गर्ब महसुस गरेका छन् । आगामी दिनमा अझै यस क्षेत्रलाई थप सुदृढ बनाउदै आफ्नो सारा जिन्दगी यस क्षेत्रमै समर्पित गर्ने वाचा समेत प्रदिपले गरेका छन् ।

यसरी जिल्लाबाट छानिएका किसानलाई बाग्मती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरिएको छ । प्रदेशबाट उत्कृष्ट भएमा केन्द्रीयस्तरीय प्रतिस्पर्धामा समेत छनोट हुन पाइनेछ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...