CG Electronics
IME Life
NIMB

नेकपा एमाले टोखा नगर कमिटीले नेपाल कम्यूनिष्ट पार्टीको विकासमा टोखाको भूमिका विषयक पुस्तक निकाल्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेकपा एमाले टोखा नगर कमिटीले नेपाल कम्यूनिष्ट पार्टी विकासमा टोखाको योगदानलाई समेटेर पुस्तक प्रकाशन गर्ने भएको छ ।

टोखा नगर कमिटी अध्यक्ष सत्यनाराण डंगोलले सुखानीको जंगलमा हत्या गरिएका सहिदको स्मरण गर्दै फागुन २१ गते नेकपा एमाले टोखा नगर कमिटीले सो पुस्तक विमोचन गर्ने बताए ।

उनका अनुसार पुस्तकमा नेपाल कम्यूनिष्ट पार्टी यहाँसम्म आइपुग्नुमा टोखाको भूमिका समेटिनेछ ।

‘नेपाल कम्यूनिष्ट पार्टीको इतिहासमा टोखा ऐतिहासिक स्थल हो । आजको नेकपा एमाले बन्ने क्रममा पटकपटक पार्टीका केन्द्रीय कमिटीका बैठक बसेको ठाउँ हो यो,’ उनले भने, ‘२०४६ सालमा भएको जनआन्दोलनपश्चात् बहुदलीय व्यवस्था कार्यान्वयनसँगै तत्कालीन कम्यूनिष्ट पार्टी मालेलाई हामीले खुला रुपमा लाने कि नलाने भन्ने बहस यही टोखामा भएको थियो ।’

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...