CG Electronics
IME Life
NIMB

युवा बौद्ध संघ र पाकिस्तान दूतावासले “पाकिस्तानमा बौद्ध सम्पदा” (भिजुअल) कार्यक्रम 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

प्रस्तुति) बौद्ध राहत केन्द्र भवन हलमा आज, १० फागुन ।

कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले कार्यक्रममा सहभागी हुन पाएकोमा YMBA लाई धन्यवाद दिए । उनले नेपाल र पाकिस्तानका जनताबीचको सम्बन्धलाई जोड्न पाकिस्तानका बौद्ध सम्पदाको भूमिका महत्वपूर्ण रहेको बताए ।

 

युनेस्कोको साथमा पाकिस्तान पुरातत्व विभागले बौद्ध स्थलहरूको सारलाई उचित र व्यावसायिक रूपमा संरक्षण गरिरहेको छ। विशेषगरी पाकिस्तानको तक्षशिला, चकदारा, मिङगोरा र पेशावर क्षेत्रमा बौद्ध धार्मिक स्थलहरू रहेकोले पाकिस्तानमा बौद्ध धार्मिक पर्यटनको अपार सम्भावना रहेको बताए ।

यसैबीच, अन्य सहभागी र अनुसन्धानकर्ताहरूले पाकिस्तानमा रहेका बौद्ध सम्पदा स्थलहरूको महत्त्वलाई स्वीकार गर्दै विशेषगरी नेपालका टुर अपरेटरहरूले बौद्ध धार्मिक पर्यटन प्याकेजहरूमा यी स्थलहरूको भ्रमणलाई स्थायी रूपमा समावेश गर्न चाहे।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...