CG Electronics
IME Life
NIMB

स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था पूरा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, ३० वैशाख ।


 

गृह मन्त्रालयले पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था पूरा भएको जनाएको छ । शुक्रबार काठमाडौंमा गरिएको साक्षात्कारमा गृहसचिव लोकदर्शन रेग्मीले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण बनाउन सुरक्षाको सम्पूर्ण व्यवस्था पूरा गरिएको जानकारी दिए ।

उनले निर्वाचनमा निर्धक्क भएर सहभागी हुन मतदातालाई आग्रह गरे । गृहसचिव रेग्मीले सम्पूर्ण मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेको बताए । दुर्गम र पहाडी क्षेत्रका मतदाताको सुरक्षाका लागि सुरक्षा गस्तीटोलीसमेत परिचालन गरिएको उनको भनाइ थियो । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे । उनले मतदानमा सक्रियतापूर्वक सहभागी हुन आह्वानसमेत गरे ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...