CG Electronics
IME Life
NIMB

‘सायद २’को जापानमा रेड कार्पेट प्रिमिएर शो सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१ जेठ, काठमाडौं- सुनिल रावलको फिल्म ‘सायद २’को जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा रेड कार्पेट प्रिमिएर शो सम्पन्न भएको छ । असार ३० गते देखि दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘सायद २’ को प्रिमिएर शो हेर्नका लागि नेपाली दुतावास जापानका राजदुत श्री कृष्णचन्द्र अर्याल र एनआरएन जापानका अध्यक्ष सुदन थापाले समेत उपस्थिति जनाएका थिए । साथै, फिल्मको सोही प्रिमिएर शोको लागी दर्शकहरुको भिड लागेको थियो ।
जापानको प्रिमिएर शो हाउसफुलमय बनेको थियो । प्रिमियर शोमा उपस्थित सबै दर्शकहरुले फिल्म उत्कृष्ट रहेको बताएका छन् । उपस्थित दर्शकहरुले फिल्म उत्कृष्ट हुनुका साथै आफुहरुले भरपुर मनोरंजन लिएको बताएका छन् । प्रिमिएर शोमा दर्शकहरुको अत्याधिक उपस्थिति र उत्कृष्ट प्रतिकृयाले निर्माता रावल पनि दंग छन् ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...