काठडमाण्डौँ महानगरपालिकाका प्रमुखमा पुन: नेपाली कांग्रेस अगाडि

Tuesday May 16, 2017
वि.सं.२०७४ जेठ २ मंगलवार १२:३२

अपडेट
काडमाडौंकाडमाडौं महानगरपालिकाका प्रमुखमा पनि नेपाली कांग्रेसले नै अग्रता लिएका छ । कांग्रेसका तर्फबाट राजुराज जोशीले ५४४ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ३४०, साझा पार्टीका किशोर थापाले २१३, विवेकशिल नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनाले २०० मत प्राप्त गरेकी छन् । भने, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डंगोल ३१ प्राप्त गरेका छन् । महानगरपालिकाका प्रमुखमा पनि नेपाली कांग्रेसले नै अग्रता लिएका छ । कांग्रेसका तर्फबाट राजुराज जोशीले ५४४ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ३४०, साझा पार्टीका किशोर थापाले २१३, विवेकशिल नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनाले २०० मत प्राप्त गरेकी छन् । भने, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डंगोल ३१ प्राप्त गरेका छन् ।