NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

नेसनल एक्टिङ कम्पिटिसनको उपाधि अनु थापाले जितिन

४ जेठ, काठमाडौँ- अभिनयको प्रतिस्पर्धात्मक रियालिटी टीभी सो नेसनल एक्टिङ कम्पिटिसनको उपाधि गुल्मीकी अनु थापाले जितेकी छन् । २४ वर्षीया थापाले मुलुकभरबाट सहभागी हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसहित २ लाख ५० हजार रुपैयाँबराबरका गिफ्ट हयाम्पर जितिन् । साथै, आयोजकले अनुलाई फिल्म तथा विज्ञापन खेल्ने अवसर दिलाउनेछ ।
प्रतियोगितामा धनुषाका निश्चल कार्की दोस्रो र पाँचथरका उज्ज्वल अधिकारी तेस्रो भए । प्रतियोगितामा अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र निर्देशक अनुप बराल निर्णायक थिए ।

प्रतिभावान् कलाकार जन्माउने उद्देश्यले सञ्चालित नेसनल एक्टिङ कम्पिटिसन आयोजना सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । निर्णायक अनुपसँगै (स्वर्गीय) विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रतियोगीलाई अभिनयका विभिन्न प्रशिक्षणसमेत दिएका थिए ।

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२७

  काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश...

मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ म्युजिक भिडियो सार्वजनिक

मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ म्युजिक भिडियो...

वि.सं.२०८१ असोज ८ मंगलवार १७:२५

काठमाडौं । बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ को म्युजिक...

आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस् : नवनियुक्त अध्यक्ष डिसी

आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस् :...

वि.सं.२०८१ भदौ १८ मंगलवार २१:४८

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो...

समावेशी बन्दै मिस युनिभर्स नेपाल टप २५ को स्यास सेरेमोनी सम्पन्न

समावेशी बन्दै मिस युनिभर्स नेपाल टप २५...

वि.सं.२०८१ साउन २८ सोमवार २२:५३

  काठमाडौँ। मिस यूनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर...

‘लाखौँ जुटे समृद्धि’ गीत सार्वजनिक, अस्मी बनिन् राइटपाथ करियरको सद्भावना दुत

‘लाखौँ जुटे समृद्धि’ गीत सार्वजनिक, अस्मी बनिन्...

वि.सं.२०८१ साउन २२ मंगलवार ०८:०५

  काठमाडौं। राइटपाथ करियर काउन्सिलिङ र मकालुखबरको संयुक्त पहलमा प्रेरणादायक...

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने,...

वि.सं.२०८१ साउन १५ मंगलवार २२:४१

  काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने...