Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेसनल एक्टिङ कम्पिटिसनको उपाधि अनु थापाले जितिन

४ जेठ, काठमाडौँ- अभिनयको प्रतिस्पर्धात्मक रियालिटी टीभी सो नेसनल एक्टिङ कम्पिटिसनको उपाधि गुल्मीकी अनु थापाले जितेकी छन् । २४ वर्षीया थापाले मुलुकभरबाट सहभागी हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसहित २ लाख ५० हजार रुपैयाँबराबरका गिफ्ट हयाम्पर जितिन् । साथै, आयोजकले अनुलाई फिल्म तथा विज्ञापन खेल्ने अवसर दिलाउनेछ ।
प्रतियोगितामा धनुषाका निश्चल कार्की दोस्रो र पाँचथरका उज्ज्वल अधिकारी तेस्रो भए । प्रतियोगितामा अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र निर्देशक अनुप बराल निर्णायक थिए ।

प्रतिभावान् कलाकार जन्माउने उद्देश्यले सञ्चालित नेसनल एक्टिङ कम्पिटिसन आयोजना सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । निर्णायक अनुपसँगै (स्वर्गीय) विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रतियोगीलाई अभिनयका विभिन्न प्रशिक्षणसमेत दिएका थिए ।

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र आधुनिकता बीचको सेतु

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र...

वि.सं.२०८२ वैशाख २५ बिहीवार १४:४१

काठमाडौँ । कोलकातास्थित प्रतिष्ठित संगीत संस्था इटर्नल साउण्ड्स LLP ले...

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले...

वि.सं.२०८२ वैशाख २३ मंगलवार २०:५६

काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...