CG Electronics
IME Life
NIMB

क्यान्समा भाग लिन ऐश्वर्या राय छोरी बोकेर लागिन फ्रान्सतिर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

फ्रान्समा आयोजना हुने क्यान्स फिल्म फेस्टिबलमा भाग लिन बलिउड अभिनेत्री ऐश्वर्या राय छोरी बोकेर हिँडेकी छिन् । यी आमा-छोरीलाई बुधबार राति मुम्बई एयरपोर्टमा मिडियाले पछ्याए ।

ऐश्वर्यालाई ड्रप गर्न उनका पति अभिषेक बच्चन एयरपोर्टसम्म आएका थिए । तर उनी क्यामराको अगाडि परेनन् । ऐश्वर्याकी छोरी आराध्या भने क्यामराहरुले घेरेपछि अनेक नखरा गर्न थालिन् । घरी उनी जिभ्रो बाहिर निकाल्थिन् त घरी कम्मरमा हात राखेर पोज दिन्थिन् ।

यसभन्दा अगाडि पनि आराध्या आफ्नी आमाको साथमा क्यान्स गइसकेकी छिन् । ७० औं क्यान्स फेस्टिबलमा ऐश्वर्या १९ र २० मेमा रेड कार्पेटमा देखिनेछिन् । यो फेस्टिबल १७ देखि २८ मेसम्म चल्नेछ ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...