CG Electronics
IME Life
NIMB

कुकुरलाई मृत्युदण्डको सजायँ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

पाकिस्तानको पन्जाब प्रान्तमा एउटा कुकुरलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । टोक्ने कुकुरलाई मार्नु कुनै नौलो कुरा थिएन । तर पन्जाबको भाकर क्लोरमा चाहीँ सरकारी आदेशमै कुकुरलाई मृत्युदण्ड दिन थालिएपछि उक्त कुकुरका मालिकले कानूनी लडाइँ सुरु गर्नुपरेको छ । एकजना बालकलाई टोकेको अभियोगमा भाकर क्लोरका सहायक कमिसनर राजा सलीमले उक्त कुकुरलाई मृत्युदण्ड दिन आदेश दिएका थिए ।

सरकारी अधिकारीले कुकुरलाई मृत्युदण्ड दिने फैसला सुनाउँदा अनौठो तर्क दिएका छन् । कुकुरले बालकलाई घाइते बनाएको हुँदा कुकुरलाई मारिदिनुः उनको आदेशमा उल्लेख छ । तर कुकुरका मालिकले चाहीँ सहायक कमिसनरको फैसला विरुछ उप कमिसनरकहाँ पुनरावेदन गरेका छन् ।

कुकुरधनीका अनुसार उनको कुकुरले टोकेको बालकका परिवारले उजुरी गरिसकेपछि उक्त कुकुर सजायँ स्वरुप एक हप्ता जेलमा बसिसकेको छ । त्यसैले उक्त कुकुर विरुद्ध अरु कारवाही गर्नु अन्यायपूर्ण हुने तर्क उनको छ । आफ्नो कुकुरलाई न्याय दिलाउन आफु सम्पूर्ण अदालतको ढोका ढक्ढकाउने कुकुरधनी जमिलले बताएका छन् । एजेन्सी

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी...

वि.सं.२०७९ भदौ १२ आइतवार २२:२८

काठमाडौं । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा...

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न,  ४० जनाभन्दा बढी सहभागी

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा...

वि.सं.२०७९ साउन १६ सोमवार १९:४२

काठमाडौं । बेनेली नेपालले मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ ।...

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार  त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी खुल्यो

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा...

वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५८

काठमाडौं । हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५...

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:४४

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४...

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ?...

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:२६

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै...

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे विशेष पूजा गरि मनाइदै

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे...

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:५०

काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान...