CG Electronics
IME Life
NIMB

खानेकुराको फोटो स्न्यापच्याटमा शेयर गरेको झोँकमा श्रीमतीसँग डिभोर्स

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

जोर्डनमा एकजना पुरुषले खानेकुराको फोटो स्न्यापच्याटमा शेयर गरेको झोँकमा श्रीमतीसँग डिभोर्स गरेका छन् । जोर्डनको राजधानी अम्मानस्थित एक रेष्टुराँमा डिनरका लागि पुगेका लोग्नेस्वास्नीबीच खानेकुराको फोटो स्न्यापच्याटमा शेयर गरेको विषयमा विवाद हुँदा सम्बन्ध विच्छेद भएको हो । लोग्नेचाहीँले लक्जरी रेष्टुराँमै पत्नीलाई तलाक दिए ।
समाचार अनुसार रेष्टुराँमा डिनर खाने बेलामा पत्नीचाहीँले आफ्नो लोग्नेलाई केहीबेर खाने काम रोकेर फोटोका लागि पोज दिन अह्राइन् । रेष्टुराँमा खाएको फोटो खिचेर स्न्यापच्याटमा शेयर गर्ने उनको मन थियो । लोग्नेचाहीँ निकै भोकाएका रहेछन् । रेष्टुराँमा निकै भीड भएका कारण उनीहरुले सुरुमा खानेकुरा पाउनै आधा घण्टाजति पर्खिनु परेछ । तर जब खानेकुरा टेबुलमा आइपुग्यो त्यतिबेला पनि पत्नी चाहीँले फोटो खिचिरहेकी थिइन् । जब पति चाहीँले खाना खान सुरु गर्न थालेका थिए, पत्नीले केहीबेर रोक्न भनिन् र फोटो खिचिरहिन् ।

यसबाट रिसले चूर भएका लोग्ने भडि्कए र पत्नीसँग झगडा सुरु भयो । झगडाले यस्तो उग्ररुप लियो की उनले पत्नीलाई फोटो खिच्नबाट मात्र रोकेनन् उनलाई डिभोर्स दिए र पैसै नतिरी रेष्टुराँबाट बाहिरिए । एजेन्सी

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी...

वि.सं.२०७९ भदौ १२ आइतवार २२:२८

काठमाडौं । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा...

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न,  ४० जनाभन्दा बढी सहभागी

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा...

वि.सं.२०७९ साउन १६ सोमवार १९:४२

काठमाडौं । बेनेली नेपालले मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ ।...

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार  त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी खुल्यो

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा...

वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५८

काठमाडौं । हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५...

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:४४

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४...

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ?...

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:२६

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै...

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे विशेष पूजा गरि मनाइदै

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे...

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:५०

काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान...