CG Electronics
IME Life
NIMB

गायक दिपेन्द्र थापा नया एल्बम “जुनि” ल्याउदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाण्डौ । कैलालीको सहजपुरमा जन्मनु भएका लोक दोहोरी गायक दिपेन्द्र थापा २०६३ सालमा पहिलो एल्बम “जाले रुमाल बैना लाएको” र दुर्गा मल्लको “धनगढीको चौराहा बजारमा” नामक गीति एल्बमहरुमा आवाज भर्नु भएका गायक थापा  समयको बिचमा विविध कारणबस गीति यात्रालाई निरन्तरता दिन सक्नु भएन।

एक दशकको अन्तराल पछि सर्जक तथा मोडेल मधुकर थापाको शब्दमा रहेको दोहोरी एल्बम “आँसु मात्र झर्छ” बजारमा ल्याउनु भयो जुन एल्बम २०७२ मा रेकर्ड गरिएको थियो यो गीतमा पुस्कल शर्मा र देबि घर्तीले साथ दिनु भाएको थियो त्यो गीत दर्सक श्रोताहरुले अत्यधिक मन पराउनु थियो।

अहिले उहाँकै अर्को एल्बम “जुनि” बजार मा आउने तयारी भैरहेको छ यो गीतमा दोहोरी गायिका मुना थापा मगर उहालाई साथ दिदै हुनुहुन्छ यो एल्बम एमपी कृएसन मार्फत बजारमा आउने कुरा एमपी कृएसनका संचालक मधुकर थापाले जानकारी दिनु भयो।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...