IME Life
NIMB

निश्चल बस्नेतको स्वस्तिमा सँग पहिलो अभिनय चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु सुपारी दानां…’गीत

NIMB
Himalayan Bank

१५ जेठ, काठमाडौँ– चर्चित निर्देशक निश्चल बस्नेतले धर्मपत्नी स्वस्तिमा खड्कासँग पहिलो पटक अभिनय गरेको चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु सुपारी दानां…’गीत सार्वजनिक भएको छ ।
असिम शाहको निर्देशनमा एजिटु वान प्रोडक्सनमा र ब्ल्याक हर्स पिक्चर्सले निर्माण गरेको युट्युव मार्फत सार्वजनिक गीतमा निश्चल र स्वस्तिको निकै आकर्षक नृत्य रहेको छ ।
गीतमा चलचित्रका अर्का नायक आशिफ शाह र बुद्धि तामाङ पनि देखिएका छन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको ‘कुटुमा कुटु सुपारी दाना’ गीतलाई राजन ईशानले संगीत संयोजन गरेका हुन् ।
गीतमा राजनका अलवा ईशान र मेलिना राईको स्वर रहेको छ । इटहरीमा गीतको भिजुअल छाँयाकन भएको हो । जसको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । चलचित्र यहि भदौ २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।

– गीतले पनि छिटै नै स्रोता तथा दर्शकको मन जित्न सक्ने निर्देशक शाहले बताए ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...