IME Life
NIMB

जापान बाटै म्युजिक भिडियोमा जम्दै शन्ध्या कार्की

NIMB
Himalayan Bank

बिरेन्द्र ओली/  १५  जेठ, काठमान्डौ-  
देशमा मेहनेत गरेर पेटभरि खान पुग्ने  भए  किन परदेश जानु प्रथ्यो र मन नेपालि हो नेपाल लाइ मन भरि राखेर विदेश को सुख सुबिधा जे सुकै होस् दुख गर्नु पर्ने लाखौ नेपालीहरु को बाध्यता छ नेपालमै आफ्नो हातका दस नग्रा खियाएर पेट भरि खान पुग्ने भए किन बिदेसिनु पर्थ्यो र तेस्तै नेपालि मन र नेपाली कला सस्कृति लाइ जोगाउने र आफुलाई जति दुख परे पनि गीत संगित लाइ निरन्तरता जापान बाटै भए पनि नेपालि कलालाइ जोगाउन चाहन्छिन शन्ध्या कार्की ।

आफनो देश छोडेर कर्मथलो जापान बनाईरहेकि  उनी कडा मेहनत साथै गीत संगित र  संस्कृति लाई जोगाउदै छन उनी आफनो मेहनत खेर जान दिदैन मेरो  म्युजिक भिडियो चाडै बजार मा आउदै छ माया गरीदिनुहोला भनेर उनले हामि लाइ जानकारी दीइन गीत संगित एउटा संस्कृति हो गित संगित विना हामी अधुरो छौ कलाकार राष्ट्रको गहना हो भन्ने भनाईलाई आत्मासाथ गर्दै उनी अगाडि बढीरहेकि  छन ।

यो भन्दा पहिले पनि २ वटा म्युजिक भिडियोमा अभिनय गरेकी छन् शन्ध्याले अहिले फेरी मेलिना राइको आवाजमा रहेको चाहिदैन मलाइ हिरा मोति बोलको गीतको म्युजिक भिडियो मा अभिनय गरेकी छन भने चाडै बजार मा आउने तयारि मा छ भनेर जापान बाटै उनले जानकारी गराएकी छन् ।

परदेशको सुख दुख जस्तो भए पनि आफ्नो रहर लाइ गीत संगीत मा सुम्पिदै पछिल्लो समय मा पनि नेपाल मा आएर म्युजिक भिडियो हरु लाइ निरन्तरता दिने उनि बाताउछिन समय को माग अनुसार चल्दै अगाडी बढ्ने र सबैको साथ सहयोग पाए अझै प्रगति तिर लम्कने जानकारी दिदै आउने भिडियो हेरेर पर्तिक्रिया दिनु आग्रह पनि गरेकी छिन ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...