जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना गर्ने व्यवस्था हटाउन गृहमन्त्रीको निर्देशन
Tuesday Jun 13, 2017
वि.सं.२०७४ जेठ ३० मंगलवार ०८:२३
३० जेठ, काठमाडौं– ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ ।
























