CG Electronics
IME Life
NIMB

अस्मिता संग शंकर बिसी औठी साट्दै (भिडियो सहित )

NIMB
Himalayan Bank

बिरेन्द्र ओली/ जेठ, काठमाडौँ- फेरी गीत संगीत तीजमय बन्ने बेलामा गायिका तथा मोडेल अस्मिता रानाले एक धमाकेदार गीत बजार मा ल्याएकी छन् l दिनहु गीत हरु बजारमा आउदै गर्दा कसको गीतले बजारमा कति चर्चा पाउछ भन्ने होडबाजीनै चल्ने गरेको देखिन्छ आजकाल बजारमा गीत पुग्नु भन्दा पनि युटुब मा कति जनाले भिडियो हेरे तेस्को मात्र गणना गर्ने प्रवृति आएको छ ।

गीत संगीतका एक अब्बल सर्जक एकनारायण भण्डारीको लय सब्दमा तयारि भएको गीत लाइ अस्मिता राना मगर र रामजी खाडको स्वर रहेको छ भने सीतारा म्युजिकले बजारमा लिएको छ ।

शंकर बिसी को निर्देसन राजेश घिमिरेको क्यामरामा तयारी भएको म्युजिक भिडियो लाइ नबिन घर्ति मगरले सम्पादन गरेका छन् भने कृष्ण फिल्मसले भिडियो तयार गरेको हो l भने म्युजिक नेपाल को अफिसियल युटुब च्यानल बाट राखिएको छ ।

शंकर बिसी र अस्मिता राना मगर अभिनय रहेको म्युजिक भिडियो कस्तो बनेको छ हेरेर साथ् दिनु होला ।

 

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...