CG Electronics
IME Life
NIMB

बालबालिकामा हुने दृष्टिदोष का लक्षण र उपचार

NIMB
Himalayan Bank

 

काठमाडौँ- आँखाले देखेको वस्तुको आकृति आँखाको भित्र रेटिनामा बन्दछ। आँखाले कुनैपनि वस्तुलाई राम्ररी देख्न वा छुट्टाउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ। बालबालिकामा यो समस्या भएमा उनीहरुले टाढा, नजिक अथा दुवै राम्ररी देख्न सक्दैनन्।

लक्षण

पढ्न नसक्नु
धमिलो देख्नु
टाढा वा नजिकको वस्तु राम्ररी नदेख्नु
टाउको दुख्नु
आँखा डेढो हुनु

 

 

उपचार

समयमा नै गरिएको दृष्दिदोषको उपचारले सम्भावित आँखाको अल्छीपना तथा अन्धोपन हुनबाट बचाउँछ। त्यसकारण नजिकैको आँखा केन्द्र वा आँखा असपतालमा गएर आँखाको उपचार गराउनु पर्छ। आँखाको जाँच गराई चिकित्सकको सल्लाह अनुसार चस्माको प्रयोग गर्नुपर्छ।

दृष्टिदोष भएका बालबालिकाको प्रत्येक ६÷६ महिनामा आँखाको नियमित जाँच गराउनु पर्छ। यदि समयमा उपचार नभए बच्चाको आँखाको दृष्टि विकास राम्ररी हुनपाउँदैन। फलस्वरुप पछि गएर सदाका बालबालिकालाई दृष्टिविहिन बनाउन सक्छ।

स्रोत: तिलगंगा आँखा प्रतिष्ठान/ स्वास्थ्य खबर पत्रिका

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सम्पन्न, मेडिसिटीद्वारा ८ जना बिरामीलाई निःशुल्क सेवा प्रदान

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५२

  काठमाडौँ । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था...

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको...

वि.सं.२०८३ जेठ २० बुधवार १५:४२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण...

वि.सं.२०८२ चैत १८ बुधवार ०८:२२

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८२ पुस ६ आइतवार २३:२०

  काठमाडौँ, ६ पुस। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२/०९/०६ को अवसरमा...

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को...

वि.सं.२०८२ कात्तिक ५ बुधवार १४:३१

काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा...