IME Life
NIMB

हामी आफैं उठ्नुपर्छ, कविता- सुजिता पौडेल

NIMB
Himalayan Bank
                सुजिता पौडेल ,बेलकोटगढि, ११ नुवाकोट

 

डांडा पाखा पखेरीको सुस्केरा लाई संगालेर
सुमधुर संगीतको ध्वनीहरु अंगालेर
गुरा“स फुल्ने लेक हाम्रो धान फुल्ने फाँट
संसारलाइ जित्न सक्ने नेपाली को अाँट ।

 

गरिबीको भुमरीमा भोग र रोगले झेलिएका
उत्पीडनले थिचिथिची समाजमा हेपिएका
किसान ,मजदुर ,महिला लाई गाउ“ सहर जगाउन दासताको बन्दन तोडि बाटो घाटो देखाउन

सुमार्गमा पाइला चाली संसार रच्न नपाएका
स्व ईच्छाले स्वतन्त्र भइ पढ्न लेख्न नपाएका
कवि लेखक बिद्यार्थिलाई नयाँ संसार रच्न
कर्मशील हातहरुले भबिश्यको पाईला कोर्न ।

 

मातृभुमी नेपालका अङ्ग अङ्ग बेचिएका
असत्यको घुम्टो ओडि सत्य बन्न खोजिएका
राष्ट्रघाती र देशद्रोहीलाई देशबाट भगाउन
मेची काली सगरमाथा राष्ट्रियता बचाउन

 

जुटौं हामी नेपाली यो देशलाई बचाउन
जागौ हामी नेपाली राष्ट्रियता जगाउन
विश्वभर नेपालले गरोस चमत्कार
यति भन्दै बिदा हुन्छु हस्त नमस्कर ।।

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...