CG Electronics
Ncell NPL
TATA Banner

चलचित्र ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

५ असार, काठमाडौँ-  काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकारद्धय प्रदिप खड्का र अश्लेषा ठकुरीसहित निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठकले ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारका प्रश्नको जवाफ दिएका थिए ।

 

साउन १३ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा प्रेमका लागि हुने त्याग, द्धन्द्धको कथा समावेश गरिएको छ । बर्मा, थाइल्याण्ड र नेपालमा छायांकन गरिएको यो चलचित्रमा २ मुलुकका यूवा-यूवतीको कथालाई देखाइएको छ । पुरुषोत्तम प्रधानले चलचित्रको क्यानभास गजबले क्यामेरामा उतारेका छन् ।

 

चलचित्रको ट्रेलरमा एक्सनलाई बढी महत्व दिइएको छ । अष्ट महर्जनले चलचित्रमा एक्सन निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक रामशरण पाठकले म्यानमार र नेपालमा बस्ने यूवायूवतीविच हुने प्रेमकथालाई चलचित्रमा देखाइएको बताए । उनले ‘प्रेमगीत’ जहाँबाट सकिन्छ त्यहाँबाट चलचित्र सुरु हुन्छ या हुँदैन भन्ने हेर्नका लागि साउन १३ नै कुर्नुपर्ने बताए ।

निर्माता सन्तोष सेनले चलचित्रमा आफू खलनायकको भूमिकामा देखिएको बताए । यो चलचित्र हेरेपछि प्रदिपका फ्यानले आफूलाई गाली गर्ने सन्तोषको भनाई थियो ।

 

यस्तै, नायक प्रदिप खड्काले यसपटक चलचित्रका लागि निकै दुःख गरेको सुनाए । उनले यति दुःख हुन्छ भन्ने थाहा पाएको भए आफूले चलचित्रमा काम गर्ने आँट नै नगर्ने बताए ।

 

नायिका अश्लेषा ठकुरीले चलचित्रको गीतसंगीतबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको सुनाइन् । चलचित्रको ३ वटा गीत सार्वजनिक गरेपछि ट्रेलर बजारमा ल्याइएको हो ।

 

CG Electronics
महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलका लागि एसियाली आवेदन खुल्ला

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म...

वि.सं.२०८२ असार २० शुक्रवार १४:२३

काठमाडौं । अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो...

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि,...

वि.सं.२०८२ असार १८ बुधवार १२:५९

काठमाडौं । यही असार २० गतेदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश...