IME Life
NIMB

रात्रिकालीन काम गर्नु स्वास्थ्यका लागि हानिकारक

NIMB
Himalayan Bank

 

५ असार , काठमाडौँ-   हालैको एउटा अनुसन्धानअनुसार रात्रिकालीन काम गर्नु कलेजाको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यस्तो अभ्यासले कलेजोको आकार बढाउन सक्छ ।

सेलमा प्रकाशित यो अनुसन्धान अनुसार कलेजो २४ घण्टामा दिन र रातिको हिसाबले खाना र भोकको चक्रमा अभ्यस्त हुन्छ । रात्रिकालीन डयुटीका कारण समयमै खाना खान पाइन्न र यसको असर कलेजोमा देखिन थाल्छ ।

अनुसन्धानकर्ताले मुसामा गरेको प्रयोगमा पाए अनुरूप कलेजोको आकार रातमा बढ्ने रहेछ । अनुसन्धानअनुसार जब सामान्य जैविक क्रियाको लय उल्टिन्छ, तब कलेजो घटने–बढ्ने प्रक्रिया प्रभावित हुन्छ ।

व्यावसायिक बाधा वा व्यक्तिगत बानीले गर्दा हाम्रो जैविक घडीमा अवरोध उत्पन्न हुन्छ । यसको असर कलेजोको महत्त्वपूर्ण काममा समेत पर्छ ।

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सम्पन्न, मेडिसिटीद्वारा ८ जना बिरामीलाई निःशुल्क सेवा प्रदान

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५२

  काठमाडौँ । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था...

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको...

वि.सं.२०८३ जेठ २० बुधवार १५:४२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण...

वि.सं.२०८२ चैत १८ बुधवार ०८:२२

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८२ पुस ६ आइतवार २३:२०

  काठमाडौँ, ६ पुस। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२/०९/०६ को अवसरमा...

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को...

वि.सं.२०८२ कात्तिक ५ बुधवार १४:३१

काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा...