CG Electronics
IME Life
NIMB

सरिताले ल्याईन “हर हर महादेव” ( हेर्नुस भिडियो )

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

३१ असार , काठमाण्डौँ – श्रावण महिना भगवान शिवजी को आराधना गर्ने पावन महिना हो। साथै नेपाली नारीहरुको महान पर्व तीज पनि नजिकिदै गर्दा सरिता प्रजापतिले आफ्नै शब्दमा संगीतकार अनिश श्रेष्ठ संग सहकार्य गरि नाचू नाचू लाग्ने ‘हर हर महादेव” कोटी कोटी नमन’ तीज गीत बजारमामा ल्याएकी छन ।

हिन्दु धर्मालम्वीहरुको पबित्र धार्मीकस्थल पशुपतीनाँथ लगायतका ठाँउहरुको सुन्दर दृशयहरु कैद गरि खिचिएको उक्त भिडियोमा अभिनय सोदिप र सरिताको छ, भने स्वर पनि सरिता प्रजापती कै रहेको छ ।

हेर्नुस भिडियो

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...