CG Electronics
IME Life
NIMB

अञ्जु पन्त सुमधुर सन्ध्या आयोजना हुदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं – चर्चित गायिका अञ्जु पन्तका फ्यानका लागि खुुसीको खबर हुनसक्छ । दुई दशकभन्दा लामो गायन यात्रामा रहेकी गायिका पन्त एकल साँझमा उत्रिने भएकी छन् । उनी २४ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा ‘अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४’ नामको एकल साँझमा उत्रिन लागेकी हुन् ।

शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटको क्रममा साँझको बिभिन्न पक्षबारे जानकारी दिइयो । साँझ म्युजिक रेर्क्डिस्ट एसोसिएशन नेपाल र अञ्जु पन्त फाउण्डेशनको आयोजना गर्न लागेको हो ।

‘म आज निकै खुसी छु, पहिलो पटक एकल साँझको मिति तय भएको छ’ पन्तले भनिन् ‘यसअघि विभिन्न संस्था र व्यक्तिबाट प्रस्ताव आएर पनि मैले मानिन ।’ साँझमा आफुले डेढ दर्जन चर्चित गीत प्रस्तुत गर्ने उनले सुनाइन् ।

कार्यक्रममा निकै खुसी देखिएकी अञ्जुले कार्यक्रमबाट उठेको रकम मध्ये खर्च कटाएर बचेको आधा रकम रेर्क्डिस्टहरुको संस्था र आधा आफ्नो फाउण्डेशन मार्फत बालबालिकाका लागि खर्च गर्ने उनले बताइन् ।

कार्यक्रममा संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारी, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायतले शुभकामना दिएका थिए ।

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८३ जेठ ७ बिहीवार ११:१९

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न...

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३

  काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स...

आर्थिक रूपान्तरणमुखी बजेट ल्याउन महासंघको सुझाव, संरचनागत सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

आर्थिक रूपान्तरणमुखी बजेट ल्याउन महासंघको सुझाव, संरचनागत...

वि.सं.२०८३ जेठ ३ आइतवार २०:१८

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव...

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

वि.सं.२०८३ जेठ २ शनिवार १८:४२

  काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि.(PCPL)ले...