CG Electronics
Ncell NPL
NIMB

नेप्से १२ सय अंकबाट पनि तल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेप्से १२ सय अंकबाट पनि तल
काठमाडौं–झण्डै दुई बर्षअघिसम्म बढेर झण्डै १९ सय बिन्दुसम्म पुगेको नेप्से मंगलबारबाट १२ सय अंकबाट पनि तल झरेको छ । साताको तेस्रो कारोवार दिन मंगलबार मंगलबार नेप्से १५ दसमलव २९ अंकले घटेर ११ सय ९४ दसमलव ८० बिन्दुमा झर्दा सेन्सिटिभ तीन दसमलव ११ अंकले घटेर दुई सय ५० दसमलव ८६ बिन्दुमा झरेको हो । एक सय ६० कम्पनीहरुका तीन हजार छ सय २३ वटा कारोवारम छ लाख २१ हजार सात सय ९६ कित्ता सेयर खरिद बिक्री भएका छन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम मंगलबार २३ करोड १० लाख तीन हजार पाँच सय ७२ रुपैयाँ पुगेको छ । नेप्सेमा नौ वटा समुहको कारोवार भएकोमा सबै सुचक घट्दा नेप्से पुरै रातो भएको छ । बाँणिज्य बैक समुहको सुचक १२ दसमलव ७३ अंकले घटेर एक हजार १० दसमलव २८ बिन्दुमा झर्दा नौ करोड ४८ लाख ७१ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
जलबिद्युत समुहको सुचक पनि मंगलबार ११ दसमलव आठ अंकले घटेर १४ सय ७५ दसमलव नौं अंकमा बिन्दुमा झर्दा एक करोड सात लाख ६४ हजार नौ सय रुपैयाँको खरिद बिक्री भएको छ । बीमा समुहको सुचक पनि मंगलबार ७८ दसमलव सात अंकले घटेर छ हजार ४० दसमलव ८३ बिन्दुमा झर्दा चार करोड २१ लाख ७७ हजार सात सय रुपैयाँको सेयरख खरिद बिक्री भएको छ ।
बिकास बैंक, उत्पादनमुलक, लघुबित्त, होटल, फाईनान्स र अन्य समुहको सुचकमा पनि मंगलबार उच्च बिन्दुले गिरावट आउको छ । मंगलबार बढी कमाउने कम्पनीको सुचीमा परेको आरम्भ माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ७९ पैसाले बढेर चार सय ५९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ३७ पैसाले घटेर एक सय १५ रुपैयाँमा कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नविल बैंकको संस्थापक सेयरतर्फ सात सय २० रुपैयाँ अन्तिम मुल्यमा एक करोड ३१ लाख ८६ हजार सात सय ७० रुपैयाँका कारोवार भएको छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...