IME Life
NIMB

बलात्कार पछि हत्या गरिएकी श्रेयाको शव ९ दिनपछि आफन्तले बुझे

NIMB
Himalayan Bank

बलात्कार पछि हत्या गरिएकी पोखरा–२२ पुम्दीभुम्दीकी १० वषीया श्रेया सुनारको शव परिवारले बुझेका छन् । उनको ८ असोजमा बलात्कार पछि हत्या भएको थियो । उनका शव ९ दिनपछि आफन्तले बुझेका हुन् ।

दोषी पत्ता पक्राउ परिसकेको, उसले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेकाले अदालतसमक्ष हदैसम्मको कारबाहीको माग गरी मुद्दा दायर गर्ने प्रहरीले आश्वासन दिएपछि शव बुझेको मृतकका हजुरबुवा लिलाबहादुर सुनारले जानकारी दिए ।

पोखरा महानगरपालिका–२२ कोदीका २७ वर्षीय छिमेकी कुशुम पौडेलले बलात्कारपछि हत्या गरेको सरकारी वकिलसँग पनि स्वीकार गरेका थिए । श्रेयाको ८ असोजमा हत्या भए पनि गत मंगललबार मात्रै उनको शव फेला परेको थियो ।

प्रहरीले कुशुमलाई मंगलबारै पक्राउ गरेको थियो भने सोही दिन उनले आफ्नो अपराधसमेत स्वीकार गरेका थिए । आफन्तले शव बुझेसँगै बुधबारै रामघाटमा दाह–संस्कारसमेत गरे ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...