CG Electronics
IME Life
NIMB

बाँणिज्य बैंकहरुले अब दैनिक २५ केजी सुुन ल्याउन पाउने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, १९ असोज । बाँणिज्य बैंकहरुले अब दैनिक रुपमा २५ केजी सुन ल्याउन पाउने भएकाछन । राष्ट्र बैंकले बिहिबार बाँणिज्य बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे सुनको दैनिक आयात कोटा बढाएको जानकारी दिएको हो ।

बाँणिज्य बैंक, बिकास बैंक, फार्ईनान्स कम्पनी र ईजाजत प्राप्त अन्य संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाईएको जानकारी दिएको हो ।

राष्ट्र बैंकले यसअघि भने सुनको दैनिक आयात कोटा १५ केजी तोकेको थियो । मंसिर मसान्तसम्मको लागि राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाएर २५ केजी पुर्याएको हो । उक्त व्यवस्था अनुसार बैंकहरुले एक सय, दुुई सय र पाँच सय ग्रामको सुन आयात गरी बिक्री गर्नुुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार यसरी झिकाईएको सुन मध्ये साविकको बाग्मती अञ्चलका काठमाडौ, भक्तपुर, ललितपुर, धादिङ, रसुुवा, नुुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुुपाल्चोक जिल्लामा ५० प्रतिसत सुुन बिक्री गरेर बाँकी रहेको ५० प्रतिसत सुन भने यि बाहेकका जिल्लाहरुमा बिक्री गर्नुुपर्ने छ ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...