CG Electronics
IME Life
NIMB

जुवा अखडामा प्रहरीले छापा मार्दा, भाग्ने क्रममा लडेर दुईको मृत्यु, २३ पक्राउ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

गएराति प्रहरीले काठमाडौंको मुलपानी–७ का तेन्दु शेर्पाको घरमा  छापा मार्दा दुई जनाको मृत्यु भएको छ ।

अवैध रुपमा सञ्चालित जुवा घरमा छापा मार्नेक्रममा घरको छतबाट भाग्न खोज्दा खसेपछि उपचारको क्रममा मृत्यु भएको हो । भने २३ जना पक्राउ परेका छन्।

प्रहरी परिसर काठमाडौंकाअनुसार हाम फाल्ने सरोज घले र सोमलाल तामाङको उपचारका क्रममा राति नै मृत्यु भएको हो ।

संगठित रुपमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । साढे ३ तलाको घरको तेस्रो तलामा जुवा खेलिरहेकाहरुले प्रहरी आएको थाहा पाएपछि झ्यालबाट हाम फालेका थिए । प्रहरी परिसर काठमाडौंकाअनुसार हाम फाल्ने सरोज घले र सोमलाल तामाङको उपचारका क्रममा राति नै मृत्यु भएको छ ।

प्रहरीले जुवा अखडाबाट २४ जना जुवाडे र ४ लाख ५८ हजार रुपैंया बरामद गरेको छ ।

सादा पोसाकमा खटिएको डीएपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उक्त जुवा घरमा छापा मारेको हो । घटना स्थलमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामा र एसपी अशोक सिंह समेत पुगेका थिए।

घटना स्थललाई नियन्त्रणमा लिनको लागि बौद्ध प्रहरी, बानेश्वर प्रहरी र गौशालाबाट समेत प्रहरी परिचालन गरिएको थियो ।

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयन

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशनमा...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...