CG Electronics
Ncell NPL
NIMB

सामुहिक बलात्कारपछि तीन तले अपार्टमेन्टबाटै नाङ्गै हामफालिन युवती

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

भारतको जयपुरमा एक २३ वर्षीया नेपाली युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

 

घटनामा संलग्न २ आरोपीलाई शनिबार राति पक्राउ गरिएको छ । जयपुरका सहायक पुलिस आयुक्त केके अवस्थीले दिएको जानकारीका अनुसार २३ वर्षीय नेपाली युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा १९ वर्षीय लोकेश सैनी र २४ वर्षीय कमल सैनीलाई शनिबार राति पक्राउ गरिएको हो ।

थाना प्रमुख देवेन्द्रले दुवै जनाले शनिबार राति युवतीलाई बलात्कार गरेका थिए । आफूमाथि दुस्कर्म भएपछि २३ वर्षीय नेपाली महिलाले मुहाना अपार्टमेन्टको तेस्रो तलाबाट नाङ्गै हाम फालेकी थिइन् ।

उनलाई प्रहरीले अस्पताल लगेका थिए । उनको उपचार भइरहेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक...

वि.सं.२०८३ वैशाख २ बुधवार ०९:१२

  भक्तपुर। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट...

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड...

वि.सं.२०८२ चैत ३० सोमवार २३:४९

  काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस...

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको...

वि.सं.२०८२ चैत २९ आइतवार १३:५६

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान...

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा...

वि.सं.२०८२ चैत २९ आइतवार १३:३१

  काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र...