CG Electronics
IME Life
Ncell NPL

कञ्चनपुरमा तीन वर्षीया बालिका बलात्कार

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

महेन्द्रनगर । नेपाली समाजमा अहिले बलात्कारको घटना दिनानुदिन बढ्दो अवस्थामा रहेको छ । कन्चनपुरकै निर्मला पन्तको हत्यारा पत्ता लागाउन अझै पनि सकेको छैन ।

 

अहिले फेरी कञ्चनपुरमै एक तीन वर्षीया बालिका बलात्कृत भएकी छन्। आइतबार बेलुका भीमदत्त नगरपालिका १२ की एक बालिका बलात्कारको शिकार भएकी हुन्।उनको बलात्कार गर्ने चाहि फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले छिमेकी १२ वर्षीय एक बालकले ३ वर्षीया बालिकालाई बलात्कार गरेको जानकारी दिए।

 

ुघर नजिकै आगन छेउमा खेलिरहेकी बालिकालाई अलि पर बोलाएर बलात्कार गरेको देखिएको छ, उनले भने, बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ, तर रिपोर्ट आएको छैन।ु उनका अनुसार बालिकाको योनीमा रगत देखिएको छ।

 

परिवारको जानकारी पछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। बालकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेर घट्नाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

 

नाबालक नै रहेकाले उनलाई हिरासतमा राख्न नमिल्ने कानुनी प्रावधान छ। उनलाई हिरासत बाहिर राखेरै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...